FinPOS मार्फत स्मार्टच्वाइस र सिटीटेकबीच रणनीतिक सहकार्य

स्मार्टच्वाइस टेक्नोलोजिज (SCT) र सिटी टेक ग्रुप प्रा. लि.बीच डिजिटल भुक्तानी प्रणाली विस्तार गर्ने उद्देश्यसहित रणनीतिक साझेदारी सम्पन्न भएको छ। उक्त सहकार्यले नेपालमा डिजिटल भुक्तानी स्वीकार प्रणालीलाई थप सुदृढ, आधुनिक र प्रभावकारी बनाउने विश्वास गरिएको छ। सम्झौतापछि सिटीटेकको FinPOS हार्डवेयरमा SCT को प्लेटफर्म एकीकृत हुने भएको छ। यसमार्फत Visa, UnionPay, NepalPay लगायतका विभिन्न कार्ड स्किमहरूका […]