१९ चैत, काठमाडौं । इंग्ल्यान्डका क्रिकेटर ह्यारी ब्रूक र जेकब बेथेललाई गत वर्ष न्युजिल्यान्ड भ्रमणका क्रममा वेलिङटनमा भएको गतिविधिका कारण ‘क्रिकेटको छविमा असर पार्ने’ आरोपमा चेतावनी दिइएको छ।
इंग्ल्यान्डको स्वतन्त्र निकाय क्रिकेट रेगुलेटरले दुवै खेलाडीले नियम …