रोशी खोलामा बाढी : ७ जना फसे, उद्धार हुँदै

१३ चैत काभ्रेपलाञ्चोक । शुक्रबार साँझ परेको अविरल बर्षाका कारण रोशी  खोलामा आएको बाढीमा ७ जना व्यक्तिहरू फसेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहका अनुसार रोशी खोलाको चौकीडाँडा नजिकै ७ जना व्यक्तिहरु …