काठमाडौँ-७ मा रास्वपाका पराजुली निर्वाचित - Nepal Japan

काठमाडौँ क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुली निर्वाचित हुनुभएको छ ।