काठमाडौं । गत भदाैंमा जेनजी युवाले गरेकाे आन्दोलनमा भएको दमन र विध्वंशकाे बारेमा जानबुझ गर्न गठन भएको जाँचबुझ आयोगले आइतबारसम्ममा प्रतिवेदन बुझाउने भएको छ । प्रतिवेदनलाई अन्तिम रुप दिन आयोगका पदाधिकारीहरु सिंहदरबारस्थित कार्यालयमा बसिरहेकाे जनाइएकाे छ। अनुसन्धानका क्रममा संकलन भएका प्रमाण र दस्तावेजहरूलाई वर्गीकरण गरेर आयोगको सचिवालयले शिलबन्दी गर्ने काम गरिरहेको छ । ती कागजात […]