बाँके–३ : एमाले र कांग्रेसलाई पछि पार्दै खगेन्द्र सुनारको फराकिलो अग्रता

बाँके क्षेत्र नम्बर-३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारले फराकिलो अग्रता कायम गरेका छन्।