तेल अबिब। इजरायली सेनाले लेबनानको सशस्त्र समूह हिजबुल्लाहविरुद्ध औपचारिक रूपमा ‘आक्रामक अभियान’ सुरु गरेको छ। हिजबुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि इजरायली सेनाले लेबनानमा हिजबुल्लाहविरुद्ध आक्रामक सैन्य कारबाहीको घोषणा गरेको हो। इजरायली सेनाका अनुसार लेबनानमा कारबाहीका लागि इजरायलले एक लाख रिजर्भ सैनिक, दर्जनौं गुल्म र गण परिचालन गरेको छ। लेबनानमा स्थल आक्रमणका लागि ‘सबै विकल्प खुला’ […]