'खेर जाने जालोबाट सामान बनाएँ, बिक्दा खुसीको सीमा रहेन'

'होटलहरूमा स्लिपरको राम्रो माग छ,' उनले भने, 'जापान, फिनल्यान्डमा पनि केही उत्पादन पठाएको छु।'