मलेसियामा मुख्यालय रहेको एएफसीले जारी विज्ञप्तिमा भन्यो, 'मध्यपूर्वको बढ्दो तनावलाई ध्यानमा राख्दै मार्च २–३, २०२६ का लागि तय पश्चिम क्षेत्रका खेलहरू अब पुनः निर्धारण गरिनेछ ।' बोर्डले खेलाडी, टोली, अधिकारी र दर्शकहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता कायम रहेको बताएको छ ।