सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा सुनको मूल्य ६०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन १५ हजार ४०० रुपैयाँ र एक तोलाको चाँदीको पाँच हजार ७२५ रुपैयाँ कायम भएको छ । गत मङ्गलबार तीन लाख […]