काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गइरहेको छ । यतिबेला उम्मेदवारलाई चुनावको असार पन्ध्र लागेको छ । उम्मेदवारलाई मतदातासामु पुगेर भोट माग्न भ्याइनभ्याइ छ । कतिपय उम्मेदवारले चुनावी प्रचारका लागि परम्परागत शैली अपनाइरहेका छन् । उम्मेदवारले मतदाताको घर गएर तरकारी केलाउन सघाउने, मल बोकिदिने, हलो जोतिदिने, आरा चलाउनेजस्ता स्टन्ट गर्न थालेका […]