काठमाडौं— ग्ल्यामरको दुनियाँमा नायिकाहरुलाई सुन्दर देखिन निकै ठूलो दबाब हुन्छ । अनुहारको चाउरीपन लुकाउन र सेतो कपाल ढाक्न महँगा कस्मेटिक र सर्जरीमा ठूलो धनराशि खर्च गर्ने चलन पुरानै हो । उमेर बढ्दै जाँदा ‘बूढी’ वा ‘कुरुप’ भनेर सामाजिक लाञ्छना लाग्ने भएका कारण धेरै कलाकारहरू आफ्नो प्राकृतिक रूप लुकाउन बाध्य हुन्छन् । तर अभिनेत्री मनिषा कोइरालाले […]