विश्वप्रकाशले भने : सभापतिको राजीनामा अस्वीकृत हुन्छ, त्यही प्रस्ताव ल्याउँछौँ

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सभापति गगनकुमार थापा को राजीनामा अस्वीकृत गरिने बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले कांग्रेस केन्द्रीय समिति बैठकमा सभापतिको राजीनामा पत्रसँगै त्यसलाई अस्वीकृत गर्ने प्रस्ताव पेश गरिने जानकारी दिएका हुन्। शर्माले पार्टीको पराजयप्रति ‘नैतिक जिम्मेवारी लिन्छु’ भन्ने सभापति थापाको धारणा सकारात्मक भए पनि अहिलेको प्रमुख दायित्व वर्तमान अवस्थालाई सम्हाल्नु […]