काठमाडौं– साहसिक खेल प्याराग्लाइडिङ खेलको २१ औं नेपाल खुल्ला पुरुष तथा महिला अन्तराष्ट्रिय च्याम्पियनसिप पोखरामा शुरु भएको छ । च्याम्पियनसिपको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रतियोगीतामा सहभागी हुन आएका बिदेशी खेलाडीलाई ग्लाइडिङ हस्तान्तरण गरेर उद्घाटन गरे । प्रतियोगिताको उदघाटन मन्तब्य ब्यक्त गर्दै प्रमुख आचार्यले साहसिक खेल प्याराग्लाइडिङ लाई संसारका धेरै खेलाडी हरुले रुचाएको र यो […]