स्वास्थ्य मन्त्री डा गौतमले सार्वजनिक गरिन् तीन महिनाको कार्यप्रगति विवरण

आगामी दिनमा पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राख्दै स्वास्थ्य प्रणालीलाई नागरिकको विश्वास जित्ने दिशामा काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरेकी छिन्।