काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाएको हो। निगमले डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो। डिजेल र मट्टितेलमा भने प्रतिलिटर ४ रुपैयाँले घटाएको निगमले जनाएको छ। नयाँ मूल्यसूची भोलि (मंगलबार) बिहान १२:०१ बजेदेखि लागू […]