२०८२ साल मंसिर २९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २९ गते सोमबार तदनुसार सन् २०२५ डिसेम्बर १५  तारिख । पुष कृष्ण पक्षको एकादशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि सोमबारका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको […]