फिल्म हेरेर दर्शक रोएको दाबी गर्दै ‘आबाट आमा’ टिमले माग्यो माफी

काठमाडौं – फिल्म ‘आबाट आमा’को हेरेर दर्शकलाई मानसिक समस्यासमेत परेको दाबी गर्दै निर्माण टिमले उनीहरुसँग माफी मागेको छ । फिल्मका लेखक तथा निर्देशक चन्द्र पन्तले विज्ञप्ति नै जारी गरी माफी मागेका हुन् । फिल्म हेरेर दर्शक बेहोसमेत भएको उक्त विज्ञप्तिमा दाबी गरिएको छ । लेखिएको छ, ‘हाम्रो फिल्म हेरेर तपाईंहरु रुनुभयो, भक्कानिनुभयो र पुराना पीडाहरु […]