ढ्याङ्ग्रो र मन्त्रको लयमा बाँचिरहेको एउटा गाउँ (तस्वीरहरू)
५ साउन, रुकुमपूर्व । हिमाली गाउँ लुगुमको बीचको चौरमा मानिसहरू जम्मा हुन्छन् । केहीबेरमै ढ्याङ्ग्रोको गुञ्जनले सिंगो गाउँ तरंगित हुन्छ । धूपको सुगन्ध हावामा फैलिन्छ । चराका प्वाँखले सजिएका मुकुट, काँसका घण्टी, परम्परागत गहना र …