पुनरामगन जितसँगै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश, चम्किए ह्यारी केन

१७ असार, काठमाडौं । कप्तान ह्यारी केन चम्किँदा इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्डले अन्तिम …