सिनेस्टार विजयले तमिलनाडुमा ल्याइदिए राजनीतिक भूकम्प

२१ वैशाख, काठमाडौं । दक्षिण भारतीय सिनेमामा अजबगजबका दृश्य देखिन्छन् । नायक यसरी आउँछन् कि उनले केही सेकेन्डमै सब उलटपुटल गरिदिन्छन् । के वास्तविक राजनीतिमा यस्तो सम्भव छ ? लगभग फिल्मी शैलीमै भारतीय सुपरस्टार जोसेफ विजयले …