अदालतले ‘लालीबजार’ रोकेपछि सडकमा उत्रिए कलाकार (तस्बिरहरू)

काठमाडौं- आगामी १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’को प्रदर्शन उच्च अदालत पाटनले रोकेपछि कलाकारहरू सडकमा उत्रिएका छन् । अदालतले अल्पकालीन आदेश दिँदै रोक लगाएपछि कलाकारहरू सडकमा उत्रिएका हुन् । बादी समुदायको कथामा बनेको फिल्म ‘लालीबजार’को मंगलबार राखिएको प्रिमियर रद्द भएसँगै विरोधको स्वर बढेको हो । नायिका स्वस्तिमा खड्का शीर्ष भूमिकामा रहेको यस फिल्मले बादी […]