आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विभिन्न चेतनामूलक कार्यक्रमका साथ विश्वभर मनाइँदै छ। हरेक वर्ष मे ३१ मा मनाइने यस दिवसको उद्देश्य सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम, सुर्ती उद्योगका व्यावसायिक रणनीति तथा स्वस्थ जीवनशैली प्रवर्द्धनबारे जनचेतना अभिवृद्धि गर्नु हो। World Health Organization (डब्लुएचओ) का अनुसार हाल विश्वभर करिब १ अर्ब ३० करोड मानिसले कुनै न […]