एभरेष्ट कलरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

एभरेष्ट कलर लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको २६।३३ प्रतिशतले हुन आउने ७ करोड ९० लाख रुपैयाँ बराबरको ७ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको […]