राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सेवा विस्तारका लागि सम्झौता सम्पन्न भएको छ। बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुवै संस्थाबीच NPS–NCS अन्तर्गत सहकार्य गर्ने समझदारी भएको हो। सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल तथा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्। यस […]