सभामुख अर्याल र श्रम संस्कृति पार्टीका हर्क साम्पाङबीच बैठकमै सवालजबाफ

'अब्जेक्सन छ। यसरी हामीले उठाएको प्रश्नको जबाफ मन्त्रीले दिँदैन भने कसरी हुन्छ। सभामुखले सधैं रूलिङ मात्र गरिराख्नु हुन्छ। यसरी हुन्छ? हुँदैन,' राईले भने।