पुँजीबजारमा विभिन्न कम्पनीका महत्वपूर्ण गतिविधिहरू सार्वजनिक भएका छन्। विशेषगरी आईपीओ निष्काशन सम्झौता र संस्थापक शेयर बिक्रीसम्बन्धी सूचनाहरू सार्वजनिक भएका छन् । माछापुच्छ्रे क्यापिटल लिमिटेड र नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडबीच प्राथमिक शेयर आईपीओ निष्काशन सम्बन्धी निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्न औपचारिक सम्झौता भएको छ। उक्त सम्झौता चैत १५ गते हस्ताक्षर गरिएको हो। सम्झौताअनुसार नेपाल […]