बढ्दो जलवायु संकट, कमजोर दलहरूको प्रतिबद्धता

आगामी निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक भएका राजनीतिक दलहरूको नयाँ घोषणापत्रमा अर्थतन्त्र, पूर्वाधार र सामाजिक सुरक्षासँगै जलवायु परिवर्तन तथा वातावरणीय मुद्दालाई पनि स्थान दिइएको छ। तर उल्लेख भए पनि योजनाको गहिराइ, स्पष्ट लक्ष्य र कार्यान्वयनप्रतिको विश्वसनीयता …