काठमाडौं-८ मा उज्यालो अभियान तीव्र

काठमाडाैं । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै काठमाडौं क्षेत्र नं. ८ मा उज्यालो नेपाल पार्टीको अभियान तीव्र बनेको छ। पार्टीका सक्रिय नेता राजन खड्गी ले घरदैलो कार्यक्रमलाई तीव्रता दिँदै जनताको प्रत्यक्ष भेटघाट र संवादलाई प्राथमिकता दिएका छन्। कार्यक्रमका क्रममा कार्यकर्ता तथा स्थानीयवासीहरूले“गाउँ गाउँमा हुन्छ उज्यालो, सहर सहरमा हुन्छ उज्यालो” भन्ने नारासहित पार्टीप्रति […]