एनआईसी एशिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच विभिन्न सेवा सुविधामा सहकार्य गर्ने विषयमा समझदारी भएको छ। सम्झौताअनुसार बैंकका ग्राहकहरूले स्तुपा कम्युनिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। त्यस्तै, स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य शेयर होल्डरहरूले एनआईसी एशिया बैंकका क्रेडिट कार्डसम्बन्धी सुविधाहरू उपयोग गर्न सक्नेछन्। उक्त […]