सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सदनमा छलफल गरियोस’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ।  प्रतिनिधिसभाको आजको बैठकले उक्त सम्झौता सर्वसम्मतिले स्वीकृत भएको सभामुख डोलप्रसाद अर्यालले जानकारी दिए । यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सो सम्झौताको प्रस्ताव […]