काठमाडौं । ‘बसाइँ’ उपन्यासका लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको छ । भारतको आसाममा स्थायी बसोबास भएका उहाँको ९३ वर्षको उमेरमा बिहीबार राति गुवाहाटीमा निधन भएको साहित्यक पत्रिका शब्दपथका प्रबन्ध सम्पादक मुरारी सिग्देलले जानकारी दिनुभयो । साहित्यकार क्षेत्रीले जगदम्बाश्री पुरस्कारबाट सम्मान प्राप्त गर्नु भएको थियो । भानु पुरस्कारबाट पनि सम्मानित उहाँले नेपाली भाषा साहित्यमा ‘बसाइँ, […]