दुई दिनमा तोलाको १२ हजार ६०० रुपैयाँले बढ्यो सुन, कतिमा भइराखेको छ आज कारोबार ?

RajdhaniDaily.com | काठमाडौं । नेपाली बजारमा आज शुक्रबार पनि सुन–चाँदीको भाउ बढेको छ ।हिजो बिहीबार प्रतितोला नौ हजार ३०० रूपैयाँ बढेको सुनको भाउ आज तीन हजार ३०० रूपैयाँले -