विगतमा गैर कानुनी उपस्थीति भएकाहरु एड्भान्स परोलमा अमेरिका बाहिर गएमा फर्कन नदिइने

अमेरिकी न्याय मन्त्रालयअन्तर्गतको प्रशासनिक अपिल निकाय, अध्यागमन अपिल बोर्डले आज महत्वपूर्ण निर्णय जारी गर्दै अमेरिकामा १८० दिनभन्दा बढी गैरकानुनी रूपमा बसेका विदेशी नागरिकले अग्रिम यात्रा अनुमति लिएर विदेश यात्रा गरेमा उनीहरूलाई तीन वा दस वर्षसम्म अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लाग्न सक्ने ठहर गरेको छ। यो निर्णयले एक दशकभन्दा बढी समयदेखि कायम रहेको अध्यागमन अपिल बोर्डको […]