काठमाडौँ । पत्रकार किशोर श्रेष्ठलाई रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरमा धर्ना दिने भएको छ। महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार आज बिहान ९ बजे काठमाडौँ प्रहरी परिसर अगाडि धर्ना कार्यक्रम तय गरिएको हो। महासंघले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको रक्षाका लागि ऐक्यबद्धता जनाउन प्रेस स्वतन्त्रता पक्षधर, […]