बेलायतको अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, अनुसन्धान जारी

लन्डन, १२ असोज । बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा नजिकैबाट पाँच जना पुरुषलाई आतंकवादी गतिविधिको तयारी गरेको आशंकामा पक्राउ गरिएको बेलायती प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आइतबार बिहान तीन वटा शंकास्पद गाडी उक्त वायुसेना अड्डातर्फ अघि बढिरहेको सूचना प्राप्त भएपछि अनुसन्धान अघि बढाइएको थियो । त्यसपछि पाँच जनालाई पक्राउ गरिएको […]