लोकमानलाई शक्तिहीन बनाउने ओमप्रकाशको अग्निपरीक्षा

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा ओमप्रकाश अर्यालले गृह र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । २०५५ सालदेखि कानून व्यवसायमा लागेका उनी दुई दशकदेखि अनवरत वकालत पेसामा थिए  । गुल्मीमा जन्मिएका उनी सार्वजनिक सरोकारको मुद्दाबाट उदाएका हुन् । अर्याल संवैधानिक कानून व्यवसायी मञ्चका अध्यक्षसमेत हुन् । गृह र कानून मन्त्रालयको जिम्मेवारी सम्हालेका […]