काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र पार्टी पदाधिकारीहरूलाई निवासमा झिकाएका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले चौधौँ महाधिवेशनबाट निर्वाचित आफू नेतृत्वको कार्यसमितिविरुद्ध बुहमत महाधिवेशन प्रतिनिधि जुटाएपछि संकटमा परेका देउवाले छलफल तीव्र पारेका हुन् । उनले पदाधिकारी र कानुन व्यवसायीलाई छलफलका लागि महाराजगञ्जस्थित निवासमा बोलाएका हुन् । सभापति देउवाले सोमबार […]