अमेरिकामा तीन सन्तानकी आमा ‘आइस’ अधिकारीद्वारा मारिएको घटनाको सम्पूर्ण अनुसन्धान अब एफबीआईले गर्ने

अमेरिकाको मिनियापोलिस सहरमा ‘आइस’ अधिकारीले एक महिलाको गोली हानी हत्या गरेको घटनाको अनुसन्धान अब पूर्ण रूपमा संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले गर्ने भएको छ। ‘आइस’ अधिकारीले महिलाको हत्या गरेपछि अहिले त्यहाँ दिनहुँ प्रदर्शनहरू भइरहेका छन्। एफबीआईको यस निर्णयप्रति मिनेसोटा राज्यका अधिकारीहरूले भने कडा असन्तुष्टि जनाएका छन्। मिनेसोटाको ब्युरो अफ क्रिमिनल एप्रिहेन्सन (बीसीए) ले संघीय निकाय […]