काठमाडौं– पूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर नियन्त्रणका क्षेत्रमा आफू नेतृत्वमा रहँदा थालेका असल प्रयासलाई निरन्तरता दिन आग्रह गरेका छन् । विश्व क्यान्सर दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले पहिलो निर्णय नै क्यान्सर नियन्त्रणका क्षेत्रमा रणनीति बनाएर थालेको बताउँदै असल प्रयासहरू गरिएको स्मरण गरे । अझै पनि क्यान्सर उपचार महँगो भएको गुनासो […]