बुढासुब्बा गोल्डकप- धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

‘आज नेपालका ‘ए’ डिभिजन क्लबहरूमा धरानका खेलाडीले प्राथमिकता पाएका छन्। सयौँ युवाले फुटबललाई भविष्य बनाएका छन्,’ उनले भने।