ट्रम्प प्रशासनद्वारा देश नछाड्ने महिलाविरुद्ध १० लाख डलरको मुद्दा दायर, नेपालीलाई पनि बिल

ट्रम्प प्रशासनले अमेरिका नछाड्ने कागजातविहीन आप्रवासीहरूविरुद्ध कडा कदम चाल्दै एक भर्जिनियाली महिलामाथि झण्डै १० लाख डलर जरिवानाको माग गर्दै मुद्दा दायर गरेको छ। सन् २०२२ मा अदालतले उनको विपक्षमा फैसला सुनाएपछि पनि तीन वर्षभन्दा बढी समयसम्म अमेरिका नछाडेको भन्दै प्रशासनले ९४१,११४ डलर र सोको ब्याज माग गरेको छ। यो मुद्दा रिचमण्डस्थित अमेरिकी जिल्ला अदालतमा दर्ता […]