क्यानडाबाट भारत हुँदै नेपाल उडेकी रचना जर्मनी पुगेपछि…

क्यानडाबाट भारत हुँदै नेपाल फर्कने क्रममा रहेकी गायिका रचना रिमाल चढेको जहाज जर्मनीमा आकस्मिक अवतरण भएको छ । यसको जानकारी रचना आफैँले आफ्नो आधिकारिक फेसबुकमार्फत दिएकी छन् ।