काठमाडौं । चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या पन्ध्र प्रतिशतले सङ्ख्या बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको चार महिनामा वैदेशिक रोजगारीका लागि दुई लाख ८३ हजार ६१० जनाले श्रम स्वीकृति लिएका हुन् । श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या गत आर्थिक वर्षकोभन्दा यसवर्ष […]