मध्यपूर्वमा दर्शकको मन जित्दै ‘मन बिनाको धन’

काठमाडौँ । बालगायक अशोक दर्जी अभिनित कथानक फिल्म ‘मन बिनाको धन’ अहिले देशभरका हलमा प्रदर्शन भैरहेको छ । फिल्मको औपचारिक कमाइको विवरण आउन बाँकी छ । यो फिल्म बिहिबारदेखि मध्यपूर्वका कतार ,युएई र बहराइनमा प्रदर्शन भईरहेको छ …