सडकबाट झण्डै ८०० मिटर तल खस्यो जिप

लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।