एकतापछि प्रचण्डले भने- १० घटकको ठूलो भारी र जिम्मेवारी पाउँदा गर्व महसुस गरेको छु

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरूको पार्टीलाई एक नम्बरको पार्टी बन्न अब कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।  बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्बरको पार्टी बन्न अब कसैले रोक्न नसक्ने दाबी […]