गोलबजारमा लामो समयदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्र सेवा सुरु

२ मंसिर, सिरहा । सिरहाको गोलबजार नगरपालिकामा लामो समयदेखि अवरुद्ध रहेको राष्ट्रिय परिचयपत्र बनाउने सेवा मंगलबारदेखि पुनः सञ्चालनमा आएको छ। सेवा सुरु भएसँगै नगरपालिकाका १३ वटै वडाका नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन सहज हुने अपेक्षा गरिएको छ। गोलबजार …