काठमाडौँ । नेकपा (एमाले)को जारी राष्ट्रिय भेलामा पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले नेतृत्वको सरकारका पालामा भएका काम तथा उपलब्धिको फेहरिस्त प्रस्तुत गरेका छन् । भेलाको बन्दसत्रमा उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री पौडेलले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्यबमोजिम तत्कालीन एमाले नेतृत्वमा सरकार रहँदा अघि बढाइएका विकास निर्माण, पूर्वाधार विकास, आर्थिक सुधार, सामाजिक सुरक्षा तथा जनजीविकासँग सम्बन्धित […]