८ कात्तिक, दमौली (तनहुँ) । शान्त वातावरण, प्राकृतिक सौन्दर्य र परिवारसँग रमाइलो समय बिताउने ठाउँ खोज्दै हुनुहुन्छ ? त्यसो हो भने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाङ्गाझोली उपयुक्त गन्तव्य बन्न सक्छ।
प्राकृतिक सौन्दर्य, बाल उद्यान, जडीबुटीको अवलोकन, …